‘रोल नं १’को नयाँ गीत ‘मेरो लागि तिमी’ सार्वजनिक

Ranga KhabarRanga KhabarSourceMay 24, 20261 min read
‘रोल नं १’को नयाँ गीत ‘मेरो लागि तिमी’ सार्वजनिक
चलचित्र ‘रोल नं १’को नयाँ गीत सार्वजनिक भएको छ । ‘मेरो लागि तिमी’ बोलको इमोस्नल गीत सार्वजनिक भएको हो । गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त शिवाकोटीको छ । गीतले सन्तानका लागि  आमा–बुबा र आमा–बुबाका लागि सन्तान कति महत्वपूर्ण छन् भन्ने देखाएको छ । सन्तानका लागि आमा–बुबा नै ईश्वर र मन्दिर हुन् भन्ने वास्तविकता यो […]