काठमाडौं– अहिलेको व्यस्त जीवनशैलीमा हामी विभिन्न कुराको निर्णय लिन अलि अप्ठ्यारो हुन्छ । कहिलेकाहिँ निर्णय कस्तो गर्दा राम्रो होला भनेर दुविधा हुन्छ र अरुको सल्लाहको आवश्यकता पर्छ ।
यस्तै प्रकारको आवश्यकता गायिका समिक्षा अधिकारी तथा अभिनेत्री नम्रता सापकोटालाई परेको छ । जब यी दुबै कलाकारलाई आफ्नो कपाल र पहिरनलाई लिएर गर्नु पर्ने निर्णयमा दुविधा बढ्यो, तब यी दुवैले आफ्ना फ्यानहरुसँग सुझाव मागेका छन् ।
जब गायिका समिक्षालाई आफू न्यू लूकमा देखिने इच्छा जाग्यो, उनले आफ्नो लामो भएको कपाल काटेर थाइ कट बनाउने सोच बनाइन् ।
उनले आफूले अहिलेसम्म कपाल कलर, ...
गायिका समिक्षा र अभिनेत्री नम्रतालाई कपाल-पहिरनलाई लिएर दुविधा


