‘आ बाट आमा २’ मा रिस्ता गुरुङको इन्ट्री

KalakarmiKalakarmiSourceMay 24, 20261 min read
‘आ बाट आमा २’ मा रिस्ता गुरुङको इन्ट्री
काठमाडौं– चन्द्र पन्तको निर्देशनमा निर्माण हुने नयाँ नेपाली फिल्म ‘आ बाट आमा–२’ को अभिनेत्रीका रुपमा रिस्ता गुरूङ अनुवन्धित भएकी छिन् । फिल्मका निर्देशक तथा निर्माता पन्तले पत्रकार सम्मेलन आयोजना गर्दै अभिनेत्री गुरुङलाई अनुवन्ध गरेका हुन् । यो फिल्ममा अनुवन्धित भएपछि अभिनेत्री गुरुङले राम्रो टिमसँग काम गर्न पाउँदा खुशी लागेको बताईन् । ‘यस्तो राम्रो टिमसँग काम गर्न पाउँदा खुशी लागेको छ,’ उनको भनाइ छ– ‘पल शाह अथवा आकाश श्रेष्ठको जोडीमा भन्दा पनि यो टिममा काम गर्न पाउनु नै एकदम भाग्यमानी ठान्छु आफूलाई । सबैसँग काम गर्न पाउँदा हुन्छ, योसँग र त्योसँग ...