द सिनेमा टाइम्स, काठमाडौं ।रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला‘को टिजर रिलिज भएको छ । सार्वजनिक टिजरमा सिनेमाका शीर्ष पात्र ‘डिग्री माइला‘ बनेका दयाहाङ राईलाई क्याम्पस व्यवस्थापन समितिले अंग्रेजी शिक्षककालागि अंग्रेजीको दख्खलता परीक्षण लिइएको देखाइएको छ। टिजरमा दयालाई आँचलसँग गीतमा रोमान्टिक हुँदै गरेको देख्न सकिन्छ। यस्तै उनले टिजरको अन्त्यमा दयाले आफ्ना बाबुलाई आफूलेचौधरी ग्रुपले मासिक ४ […]
‘डिग्री माइला’को टिजर रिलिज, दयाहाङको अंग्रेजी डिग्रीमा शंका भएपछि (टिजर)


