तेरियाले भनिन्– सोचेजस्तै प्रतिक्रिया पाएँ, उमेर ग्यापको समस्याका लागि ‘मितिज्यू’ हेर्न आग्रह

Art KhabarArt KhabarSourceMay 24, 20261 min read
तेरियाले भनिन्– सोचेजस्तै प्रतिक्रिया पाएँ, उमेर ग्यापको समस्याका लागि ‘मितिज्यू’ हेर्न आग्रह
काठमाडौं । चलचित्र ‘मितिज्यू’ फ्रेम्ड अभिनेत्री तेरिया फौजा मगरले आफूले अपेक्षा गरेजस्तै प्रतिक्रिया दर्शकबाट पाउन थालेको बताएकी छन् । सुरुको दिनमा सोचेजस्तो प्रतिक्रिया न्यून पाए पनि शनिबार भने अधिकांश दर्शकले आफूले अपेक्षा गरेजस्तै प्रतिक्रिया पाएको उनले बताएकी छन् । “चलचित्रमा महिला इम्पावरमेन्टको कुरा पनि छ । यो विषयमा पक्कै पनि प्रतिक्रिया आउला भन्ने लागेको थियो […]