काठमाडौं– ‘छक्का पञ्जा–४’ को व्यवसायिक सफलतापछि अभिनयमा थप व्यस्त भएकी अभिनेत्री बेनिशा हमालको करियरमा थप उचाइ बढेको छ ।
बेनिशाले नेपाली फिल्ममा आफ्नो अभिनयको जादू चलाएपछि अब बलिउडका फिल्ममा पनि उनलाई देख्न पाइने भएको छ ।
यतिबेला उनी भारतको उत्तराखण्डस्थित पञ्चचुलीका हिमालहरुमा रमाइरहेकी छिन् । बेनिशाले निकै उत्साहित हुँदै आफू पुगेका ठाउँहरुको सुन्दर दृष्य सामाजिक सञ्जालमा शेयर गरिरहेकी छिन् ।
बेनिशाले बलिउड फिल्ममा डेब्यू गर्ने कुराको चर्चा चल्न थालेपछि उनलाई यतिबेला वधाई दिनेको संख्यामा पनि तिव्रता आएको छ । उनको तस्विरहरु राखेर सामाजिक सञ्जालमार्फत वधाई दिइरहेका छन् ।
बेनिशाले आफ्नो सामाजिक ...
हिन्दी फिल्ममा डेब्यू गरेपछि चर्चामा बेनिशा


