काठमाडौं – अविनाश विक्रम शाहको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ ले विश्वकै प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा गौरवपूर्ण ‘जुरी प्राइज’ हात पारेको छ। फेस्टिभलको महत्त्वपूर्ण मानिने ‘अन सर्टेन रिगार्ड’ विधाअन्तर्गत यस नेपाली चलचित्रले उक्त ऐतिहासिक सफलता चुमेको हो। नेपाली चलचित्र उद्योगका लागि विश्वमञ्चमा प्राप्त यो एक निकै ठूलो र गौरवशाली उपलब्धि हो। स्मरण […]
कान्स फिल्म फेस्टिभलमा नेपाली सिनेमाको ऐतिहासिक उडान: ‘एलिफेन्ट्स इन द फग’ले चुम्यो ‘जुरी प्राइज’


