काँग्रेस सांसद शर्मा भन्छन, ‘उपहार’ले नेपाली फिल्मको उचाई अझ माथि पुर्याउछ

Ranga KhabarRanga KhabarSourceFeb 19, 20241 min read
काँग्रेस सांसद शर्मा भन्छन, ‘उपहार’ले नेपाली फिल्मको उचाई अझ माथि पुर्याउछ
रङ्गखबर, काठमाडौँ : मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित नेपाली काँग्रेसका सांसद सुनील शर्माले फिल्म ‘उपहार’ले नेपाली फिल्मको उचाई अझ माथि पुर्याउने बताएका छन् । शुक्रबार सार्वजनिक भएको ट्रेलर हेरेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा ट्रेलर शेयर गर्दै स्टाटस लेखेका छन् । ‘नेपाली सिनेजगतकी सुपरस्टार चर्चित अभिनेत्री महिला नेतृ बहिनी रेखा थापा टिमको फागुन २५ गते […]