हेटौडामा चलचित्र पत्रकार संघको प्रथम राष्ट्रिय भेला

Thulo PardaThulo PardaSourceFeb 19, 20241 min read
हेटौडामा चलचित्र पत्रकार संघको प्रथम राष्ट्रिय भेला
हेटौडा। चलचित्र पत्रकार संघ नेपालको केन्द्रीय कार्यसमितिको आयोजना तथा मकवानपुर शाखाको सह–व्यवस्थापनमा बागमती प्रदेशको राजधानी हेटौंडामासंघको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला भैरहेको छ । आइतबारबाट सुरु चार दिवसीय कार्यक्रमको शुभारम्भ गर्दै हेटौडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले नेपालमा व्यावसायिक रुपमा चलचित्र पत्रकारिता फस्टाइरहेको देख्दा खुशी लागेको बताइन् । उनले हेटौडालाई छनोट गरेर राष्ट्रिय भेला […]