पहिलो नेपाली एनिमेटेड फिचर चलचित्र ‘सलिना’को टिजर रिलिज

Thulo PardaThulo PardaSourceFeb 19, 20241 min read
पहिलो नेपाली एनिमेटेड फिचर चलचित्र ‘सलिना’को टिजर रिलिज
काठमाडौँ। नेपाली भाषाको पहिलो एनिमेटेड फिचर चलचित्र दाबी गरिएको ‘सलिना : पार्ट वान’को टिजर सार्वजनिक भएको छ । आइतबार सार्वजनिक टिजरमा योद्धा राजकुमारीले र राक्षसकी रानीको टकराबलाई देखाइएको छ । राजकुमारी पात्रको नाम ‘सलिना’ रहेको छ । रेनमेकर एनिमेसन एकेडेमीले निर्माण गरेको यो चलचित्रलाई तेजशराज जोशीले निर्देशन गरेका छन् । तेजशराज जोशी र श्रुति श्रेष्ठले […]