निर्देशक तेजशराज जोशीले निर्देशन गरेको चलचित्र ‘सलिना : पार्ट वान’को टिजर सार्वजनिक गरिएको छ। नेपाली भाषाको पहिलो एनिमेटेड फिचर यो चलचित्रको आइतबार युटयुब मार्फत टिजर सार्वजनिक गरेको गरेको हो। सार्वजनिक दुई मिनेट लामो टिजरले यो चलचित्रको कथावस्तुका साथै सलिना नाम गरेकी योद्धा राजकुमारीले राक्षसकी रानीको आतंकलाई रोक्न लड्ने लडाइँको कथा बोल्छ। कथासँग एनिमेसन र भीएफएक्सको […]
नेपाली एनिमेटेड चलचित्र ‘सलिना : पार्ट वान’को टिजर


