धरानमा ‘गोर्खा वारियर’को प्रिमियर, मेयर देखि मुख्यमन्त्री सम्म उपस्थित 

Thulo PardaThulo PardaSourceFeb 18, 20241 min read
धरानमा ‘गोर्खा वारियर’को प्रिमियर, मेयर देखि मुख्यमन्त्री सम्म उपस्थित 
धरान। लन्डनको ऐतिहासिक रेड कार्पेट प्रिमियर गरिएको नेपाली चलचित्र ‘गोर्खा वारियर’को शनिवार धरानमा भव्य प्रिमियर गरिएको छ । लाहुरेको सहर भनेर चिनिने धरानको बाराह भवनमा रहेको फ्रेन्ड्स सिनेमाजमा यसको प्रिमियर गरिएको हो । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न सो प्रिमियरमा धरान उपमहानगरका प्रमुख हर्क साम्पाङ विशिष्ट अतिथि थिए । प्रिमियर अघि विभिन्न […]