बाजागाजा सहित धरानमा ‘गोर्खा वारियर’को भव्य प्रिमियर

Hamro CinemaHamro CinemaSourceFeb 18, 20241 min read
बाजागाजा सहित धरानमा ‘गोर्खा वारियर’को भव्य प्रिमियर
चलचित्र ‘गोर्खा वारियर’को धरानमा भव्य प्रिमियर गरिएको छ । लाहुरेको सहर भनेर चिनिने धरानको बाराह भवनमा रहेको फ्रेन्ड्स सिनेमाज हलमा प्रिमियर गरिएको हो । शनिवार आयोजना गरिएको प्रिमियरमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको प्रमुख अतिथि र धरान उपमहानगरका प्रमुख हर्क साम्पाङ विशिष्ट अतिथि थिए । नेपालमा प्रदर्शन गर्नुअगाडि नै बेलायतमा प्रिमियर गरेर अन्तर्राष्ट्रियरूपमा चर्चा कमाएको […]