बदलाको कथामा ‘अगस्त्य’को ट्रेलर

eHimalaya TimeseHimalaya TimesSourceFeb 17, 20241 min read
बदलाको कथामा ‘अगस्त्य’को ट्रेलर
ललितपुर । चलचित्र ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’को ट्रेलर सार्वजनिक गरिएको छ । ललितपुरमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको तीन मिनेटको ट्रेलरमा एक्सन दृश्यले भरिएको छ । यही फागुनको १८ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको यो चलचित्रको ट्रेलर हेर्दा एउटा पार्टमा अभिनेताद्वय सौगात मल्ल र नाजिर हुसेनबीचको मित्रता देखाइएको छ भने अर्को पार्टमा दुवैलाई एक्सन […]