१०० दिन चल्यो ‘दिमाग खराब’

Thulo PardaThulo PardaSourceFeb 17, 20241 min read
१०० दिन चल्यो ‘दिमाग खराब’
काठमाडौँ। गत कार्तिक २४ गते रिलिज भएको चलचित्र ‘दिमाग खराब’ले काठमाडौँमा प्रदर्शनको सय दिन पुरा गरेको छ।  निश्चल बस्नेत निर्देशित यो चलचित्रले शनिवार न्युरोडको रञ्जना सिनेमा हलमा १०० दिन चलेको हो। हालसम्म यो चलचित्रले  १० करोड माथिको व्यापार गरेको  बताइएको छ। खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, […]