‘र्‍याप ब्याटल नेपाल’ को सिक्किम अडिसन सम्पन्न

Filmy NepalFilmy NepalSourceFeb 17, 20241 min read
‘र्‍याप ब्याटल नेपाल’ को सिक्किम अडिसन सम्पन्न
काठमाडौं । टेलिभिजन रियालिटी शो ‘र्‍याप ब्याटल नेपाल’ को सिक्किम अडिसन शनिबार सम्पन्न भएको छ । उक्त अडिसन सिक्किमको प्रान्तिय राजधानी गान्तोकमा भएको हो । सिक्किम अडिसनमा ७३ जना नेपालीभाषी सिक्किमेलीहरुले सहभागिता जनाएका थिए । जसबाट १२ जना अर्को चरणका लागि छनोटमा परेका छन । सिक्किममा र्‍याप सम्बन्धी पहिलो अडिसन भएकाले पनि सहभागीहरु उत्साही रहेको […]