काठमाडौं । ‘सधै फेशनमा’ भन्ने थिमका साथ एचआईभी एड्सको न्यूनीकरणका लागि बुटवलमा ‘ओपन म्युजिक लाइभ कन्सर्ट’ सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसर पारेर हालै बुटवलमा कन्सर्ट गरिएको हो । एड्स हेल्थ फाउण्डेसन (एएचएफ) को सहयोग तथा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको संयोजन र आस्था समूहको आयोजनामा बुटवलको ट्राफिकचोकमा भएको कन्सर्टमा गायक तथा संगीतकार कालीप्रसाद […]
बुटवलमा कालिप्रसादको ‘ओपन म्युजिक लाइभ कन्सर्ट’


