दंगलकी बाल कलाकार सुहानीको निधन

Chitra LaharChitra LaharSourceFeb 17, 20241 min read
दंगलकी बाल कलाकार सुहानीको निधन

मुम्बई(एजेन्सी) । अभिनेता आमिर खानको फिल्म ‘दंगल’ मा आमिरकी छोरीको भूमिकामा अभिनय गर्ने सुहानी भटनागरको १९ वर्षको उमेरमा निधन भएको छ । फरिदाबादमा बस्ने उनको निधनको कारण शरीरमा पानीको मात्रा बढी भएको बताइएको छ । केही समयअघि मात्र सुहानी दुर्घटनामा परेकी थिइन् । जसकारण उनको खुट्टा भाँचिएको थियो । उपचारका क्रममा सुहानीले प्रयोग गरेको औषधिले […]

The post दंगलकी बाल कलाकार सुहानीको निधन appeared first on CHITRALAHAR.COM.