रेन्बो स्माईल मन्टेस्वरीको तेस्रो वार्षिक उत्सव सम्पन्न – साथमा उत्कृष्ट ताण्डव नाच

Hamro CinemaHamro CinemaSourceFeb 16, 20241 min read
रेन्बो स्माईल मन्टेस्वरीको तेस्रो वार्षिक उत्सव सम्पन्न – साथमा उत्कृष्ट ताण्डव नाच
रेन्बो स्माईल मन्टेस्वरीको तेस्रो वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम आज भव्यताका साथ सम्पन्न भएको छ । अर्जुनधारा–५ स्थित बैसाबारीमा रहेको मन्टेस्वरीको आफ्नै प्राङ्गणमा आयोजित कार्यक्रमकाबिच तेस्रो वार्षिक उत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न भएको हो। वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम मन्टेस्वरी एसोसिएसन झापाका अध्यक्ष अनुप रोयको प्रमुख अतिथ्य र बिद्यालय व्यवस्थापन समितिका […]