सकियो ‘लण्डन टू पेरिस’को छायांकन

Hamro CinemaHamro CinemaSourceFeb 16, 20241 min read
सकियो ‘लण्डन टू पेरिस’को छायांकन
ट्राभल लभ स्टोरी जनरामा निर्माण गरिएको चलचित्र ‘लण्डन टू पेरिस’को छायांकन सकिएको छ। प्राविधिक कारणबस छायांकन नसकिँदा चलचित्र नै रिलिज नहुने चर्चा भइरहेको बेला बाँकी छायांकन पूर्ण रुपमा सकिएको भन्दै निर्देशक घनश्याम लामिछानेले खुशी व्यक्त गरेको हो । चलचित्रको पहिलो सेड्यूलको छायांकन बेलायतमा गरिएको थियो । यसपछि, बाँकी रहेको २० प्रतिशत छायांकन मुम्बईमा गरिएको निर्माणपक्षले […]