वीरताको कथा बोकेको ‘गोर्खा वारियर’

Hamro CinemaHamro CinemaSourceFeb 16, 20241 min read
वीरताको कथा बोकेको ‘गोर्खा वारियर’
वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर नेपालमा कमै चलचित्र निर्माण हुने गरेका छन् । अनुसन्धानमा समय र निर्माण लागत धेरै लाग्ने भएकाले निर्माता–निर्देशकले यस्ता विषयलाई ध्यान नदिएका हुन् । पूर्वगोर्खा सैनिक रहेका निर्देशक तथा निर्माता मिलन चाम्सले गोर्खालीले रचेको इतिहासलाई समेटेर ‘गोर्खा वारियर’ निर्माण गरेका छन् । यही फागुन ११ देखि प्रदर्शन गरिने चलचित्र ‘गोर्खा […]