‘लण्डन टु पेरिस’ को ईण्ड–क्ल्याप

KalakarmiKalakarmiSourceFeb 16, 20241 min read
‘लण्डन टु पेरिस’ को ईण्ड–क्ल्याप
काठमाडौं– घनश्याम लामिछानेद्वारा निर्देशित नेपाली फिल्म ‘लण्डन टु पेरिस’ को छायांकन पुरा भएको छ । कोरोनालगत्तै छायांकनमा गएको यो फिल्मको प्राविधिक कारणले २० प्रतिशत सुटिङ हुन बाँकी थियो । बाँकी छायांकन सकिएसँगै मुम्बईमा सम्पादनको काम धमाधम चलिरहेको जानकारी निर्देशक लामिछानेले दिएका छन् । निर्देशक लामिछानेका अनुसार एउटा गीतको आधा जति तथा केही दृष्यको छायांकन बाँकी थियो । आफ्नो छायाँकन सकेर अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र डेब्यू अभिनेता निश्चल खड्का भारतको मुम्बईबाट नेपाल फर्किसकेका छन् । फिल्म सम्पादन पुरा भएपछि रिलिज डेट घोषणा गर्ने तयारी रहेको छ । ‘एक वर्षपछि सम्पूर्ण छायांकन पुरा ...