रेखा, पूजा र बेनिशा कथाले भरिएको ‘उपहार’-ट्रेलर

Hamro CinemaHamro CinemaSourceFeb 16, 20241 min read
रेखा, पूजा र बेनिशा कथाले भरिएको ‘उपहार’-ट्रेलर
रेखा फिल्मस् र कपनगढी फिल्मस्को प्रस्तुतिमा तयार भएको चलचित्र ‘उपहार’को ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रवार सार्वजनिक गरिएको चलचित्रको उक्त ट्रेलरमा मुख्य तीन महिला पात्रको कथा प्रस्तुत गरिएकोछ। नायिकात्रय रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल केन्द्रमा छन् । यी तीन पात्रको आ–आफ्नै कथा ट्रेलरमा देख्न सकिन्छ । यही फागुनको २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारी गरेको […]