लन्डन टु पेरिसको छायाङ्कन पुरा

Chitra LaharChitra LaharSourceFeb 16, 20241 min read
लन्डन टु पेरिसको छायाङ्कन पुरा

काठमाडौं । घनश्याम लामिछाने निर्देशित फिल्म ‘लन्डन टु पेरिस’को छायांकन सकिएको छ । कोरोना लगत्तै छायांकनमा गएको फिल्मको काम प्राविधिक कारणले २० प्रतिशत सुटिङ हुन बाँकी थियो । बाँकी छायांकन सकिएसँगै धमाधम मुम्बईमा सम्पादनको काम चलिरहेको निर्देशक लामिछानेले जानकारी दिएका छन् । निर्देशक लामिछानेले दिएको जानकारी अनुसार एउटा गीतको आधा जति र केही दृश्य बाँकी […]

The post लन्डन टु पेरिसको छायाङ्कन पुरा appeared first on CHITRALAHAR.COM.