‘ऊनको स्वीटर’को शिर्ष गीतको पूरा अंश आयो

Ramailo ChaRamailo ChaSourceFeb 15, 20241 min read
‘ऊनको स्वीटर’को शिर्ष गीतको पूरा अंश आयो
फिल्म ‘ऊनको स्वीटर’को शिर्ष गीतको पूरा अंश सार्वजनिक गरिएको छ । बुधबार भ्यालेनटाइन्सको अवसर पारेर तिमी जस्तै न्यानो, तिमी जस्तै शितल ऊनको स्वीटर बोलको गीत रिलिज गरिएको हो । फिल्म ‘ऊनको स्वीटर’ घोषणा गर्दा सार्वजनिक गरिएको टाइटल गीतको सानो अंशले धेरैको मन जितेको थियो । सुजन चापागाईंको स्वर र संगीत रहेको गीतको पूणर् अंश ६ […]