उत्कृष्ट ‘अगस्त्य’को ट्रेलर – सौगातको फरक अवतार

Hamro CinemaHamro CinemaSourceFeb 15, 20241 min read
उत्कृष्ट ‘अगस्त्य’को ट्रेलर – सौगातको फरक अवतार
निर्देशक सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘अगस्त्य च्याप्टर १’को ट्रेलर सार्वजनिक गरिएको छ। बिहिवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलर हेर्दा निकै नै उत्कृष्ट लाग्छ । चलचित्रको ट्रेलर हेर्ने जोकोही दर्शकलाई सजिलै हलसम्म लैजाने पावर ट्रेलरमा छ। यो चलचित्रको ट्रेलरमा सौगात मल्लको दुई वटा गेटअप देखाइएको […]