लेहेँगामा पनि ग्ल्यामरस स्वस्तिमा

KalakarmiKalakarmiSourceFeb 15, 20241 min read
लेहेँगामा पनि ग्ल्यामरस स्वस्तिमा
काठमाडौं– केहि समय अगाडि अभिनेत्री स्वस्तिमा खड्का आफ्ना श्रीमान् निर्देशक निश्चल बस्नेतका साथ फिल्म ‘दिमाग खराब’ को विशेष प्रदर्शनको क्रममा अस्ट्रेलिया पुगेकी थिइन् । अस्ट्रेलियामा ‘दिमाग खराब’ लाई राम्रो प्रतिक्रिया मिलेको कुरा उनले सामाजिक सञ्जालबाट जानकारी दिइरहेकी थिइन् । अस्ट्रेलियामा त्यति बेला ‘दिमाग खराब’ को मात्र चर्चा भएन, दिमाग खराब बनाउने किसिमका स्वस्तिमाका बिकिनीमा दिइएका पोजहरुको चर्चा अझ बढी रह्यो । हुन त स्वस्तिमालाई हरेक किसिमका पहिरनमा उत्तिकै सुन्दर र आकर्षक देखिन्छ । उनलाई हरेक पहिरनमा उस्तै राम्री देखिन्छ । त्यसैले होला, अहिले स्वस्तिमालाई परम्परागत पहिरनमा पनि आकर्षक तथा सुन्दर ...