काठमाडौँ- ‘गोर्खा वारियर’ हाम्रै पूर्खाको कथा रहेको फिल्मका निर्देशक मिलन चाम्सले बताएका छन्। अनामनगरस्थित सिलौटो क्याफेमा बिहीबार भएको पत्रकार सम्मेलनमा निर्देशक चाम्सले यस्तो बताएका हुन्। फिल्ममा अन्तर्राष्ट्रिय रुपमा गोर्खालीलाई कसरी चिन्ने भन्ने बारेमा रहेको उनले उल्लेख गरे। ‘गोर्खालीलाई गोली थाप्ने र ठोक्ने कामले मात्र चिनियो।’ उनले भने, ‘फिल्ममा उनीहरुले कसरी लडाइँ गरे भन्ने देखाइएको छ।’ […]
‘गोर्खा वारियर’ हाम्रै पूर्खाको कथा होः निर्देशक मिलन चाम्स


