बौद्ध भिक्षुहरूबाट ‘कार्साङ’को स्क्रिप्ट पूजा

Hamro CinemaHamro CinemaSourceFeb 15, 20241 min read
बौद्ध भिक्षुहरूबाट ‘कार्साङ’को स्क्रिप्ट पूजा
यार्सा फिल्मस र पुरुषोत्तम प्रधान फिल्मसको ब्यानरमा निर्माण हुने चलचित्र ‘कार्साङ’को स्क्रिप्ट पूजा गरिएको छ । सरस्वती पूजाको अवसर पारेर यो चलचित्रको छायांकन मिति नजिकिएसँगै बौद्ध भिक्षुहरूबाट पूजा गराइएको हो । साथै, स्क्रिप्ट पूजा कार्यक्रममा चलचित्रका कलाकारहरूका साथै निर्माण पक्ष र प्राविधिक टिम उपस्थिति थियो । यम शेर्पाको निर्देशनमा बन्न लागेको यो चलचित्र शेर्पाको पहिलो […]