कालिम्पोङमा ‘दान्भी’को छायांकन – जम्ला त पूजा र कुन्साङको जोडी ?

Hamro CinemaHamro CinemaSourceFeb 15, 20241 min read
कालिम्पोङमा ‘दान्भी’को छायांकन – जम्ला त पूजा र कुन्साङको जोडी ?
एक्सनले भरिएको टिजर सार्वजनिक गरेसँगै चर्चामा रहेको चलचित्र ‘दान्भी’को अहिले धमाधम छायांकन भैरहेको छ। नायिका पूजा शर्मा र नायक कुन्साङ बोमजोमको मुख्य भूमिका रहेको यो चलचित्रको अहिले भारतको कालिम्पोङ छायांकन भैरहेको हो। चलचित्रको पहिलो हाफको दृश्यको छायांकन कालिम्पोङमा भइरहेको निर्माणपक्षले जानकारी दिएको छ । चलचित्र छायांकनमा यो चलचित्रको मुख्य कलाकारहरू पूजा शर्मा, कुन्साङ बोमजोमले अभिनय […]