‘उनको स्विटर’को शिर्ष गीत ‘फूल’ रिलिज

Hamro CinemaHamro CinemaSourceFeb 15, 20241 min read
‘उनको स्विटर’को शिर्ष गीत ‘फूल’ रिलिज
नवीन चौहानको निर्देशन रहने चलचित्र ‘उनको स्विटर’को शिर्ष गीत रिलिज गरिएको छ। यस अगाडी फस्टलुक रिलिज गरेको चलचित्रको निर्माणपक्षले अहिले सुमधुर गीत रिलिज गरेको हो । चलचित्रको फस्टलुक रिलिज गर्दा नै गीतको सानो अंश सार्वजनिक गरिएको थियो । प्रेम दिवसको अवसर पारेर ‘फूल’ शीर्षकमा आर्टमान्डुले गीतको पूरा अंश सार्वजनिक गरेको हो । सार्वजनिक ‘फूल’ गीतमा […]