‘अगस्त्य’ टिमले तिव्र गर्यो प्रमोसन

Ranga KhabarRanga KhabarSourceFeb 15, 20241 min read
‘अगस्त्य’ टिमले तिव्र गर्यो प्रमोसन
रंगखबर, काठमाडौँ: फिल्म ‘अगस्त्य च्याप्टर १’का प्रमुख कलाकारहरूले सरस्वती पूजा र भ्यालेन्टाइन डे मनाएका छन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा आयोजना गरिएको सरस्वती पूजा कार्यक्रममा उपस्थित भएर नाजिर हुसेन र मलिका महतले सरस्वती पूजा र भ्यालेन्टाइन डे मनाएका हुन् । उक्त अवसरमा आगामी फागुनको १८ गतेबाट रिलिज हुन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’का बारेमा जानकारी दिँदै […]