काठमाडौँ- निश्चल बस्नेत र स्वस्तिमा खड्काको निर्माण र अभिनय रहने फिल्म ‘बेहुली फ्रम मेघौली’ आउँदो वर्षको दशैँमा प्रदर्शन हुने भएको छ। फिल्म नाम घोषणा भएसँगै छायांकन फागुनको दोस्रो साताबाट चितवनको मेघौलीमा सुरु हुने निर्माण टिमले जनाएको छ। नायिका स्वस्तिमा खड्का पहिलो पटक यही फिल्मबाट निर्माता बन्दैछिन्। यदि, घोषणा गरिएका सबै फिल्म प्रदर्शन भए भने आउँदो […]
दसैँमा निश्चलले ‘बेहुली फ्रम मेघौली’ ल्याउने


