‘सक्किगोनी’ टिमको ‘लाज शरणम्’ निर्माण घोषणा

Hamro CinemaHamro CinemaSourceFeb 15, 20241 min read
‘सक्किगोनी’ टिमको ‘लाज शरणम्’ निर्माण घोषणा
दर्शकमाझ पछिल्लो समय निकै चर्चित रहेको हाँस्य टेलिचलचित्र ‘सक्किगोनी’टिमले नयाँ चलचित्र निर्माणको घोषणा गरेको छ। सरस्वती पूजाको अवसर पारेर सक्किगोनी टिमले पहिलो चलचित्र ‘लाज शरणम्’ निर्माणको घोषणा गरेको हो । बुधबार बेलुका ‘सक्किगोनि’का सबै कलाकारले सामाजिक संजालबाट टाइटलको लोगो सेयर गर्दै चलचित्र बारे थप जानकारी दिएका हुन् । कुमार कट्टेल र अर्जुन घिमिरेको टिमले निर्देशन […]