विगत ९ दिनदेखि हराइरहेका दक्षिण फिल्म उद्योगका चर्चित निर्देशक वेत्री दुराईसामी शव फेला परेको छ। हराएको लामो समयसम्म पनि नभेटिएको उनको खोजी अभियान चलिरहेको बेला शव फेला परेको हो । निर्देशक वेत्री दुराईसामी परिवारले उनको खोजी गरेर पत्ता लगाउनेलाई १ करोड भारतीय रुपैयाँ पुरस्कार दिने घोषणा समेत गरेको थियो । तर हिमाचलको किन्नूर जिल्लामा वेत्रीको […]
बेपत्ता साउथ इन्डियन मुभीको निर्देशक वेत्री दुराईसामीको निधन


