सकियो नीतिको ‘खजुरे ब्रो’को छायांकन

Hamro CinemaHamro CinemaSourceFeb 15, 20241 min read
सकियो नीतिको ‘खजुरे ब्रो’को छायांकन
दिव्यदृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘खजुरे ब्रो’को सुटिङ सकिएको छ। एक महिना देखि धरानमा सुटिङ भैरहेको यो चलचित्र सम्पूर्ण छायांकन २५ दिनमा सकिएको चलचित्र निर्माणपक्षले जनाएको हो। नविन मानन्धर र सुरज सुनुवार निर्माता रहेको चलचित्रका लेखक तथा निर्देशन सुरज सुनुवार हुन् । चलचित्रका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् । शिशिर बिशंखेको छायांकन रहेको चलचित्रमा […]