काठमाडौं । चलचित्रमा ‘पीताम्बर’मा अभिनेत्री सुपुष्पा भट्ट अनुबन्धित हुनुभएको छ । प्रदीप खड्का शीर्ष भूमिकामा देखिने यो चलचित्र यसअघि नै अभिनेत्री आँचल शर्मा र सुरक्षा पन्त अनुबन्धित भइसक्नुभएको छ । सरस्वती पूजाको दिन पारेर बुधबार यो चलचित्रको शुभ साइत गरिएको हो । कृषा चौलागाईंको निर्देशन रहने यो चलचित्र आगामी हप्ताबाट फ्लोरमा जादैछ । प्रदीप भारद्वाजको […]
चौलागाईंको ‘पीताम्बर’मा सुपुष्पा


