‘डिग्री माइला’को पोष्टरमा दयाहाङ र आँचल रोमान्टिक अन्दाजमा

eHimalaya TimeseHimalaya TimesSourceFeb 14, 20241 min read
‘डिग्री माइला’को पोष्टरमा दयाहाङ र आँचल रोमान्टिक अन्दाजमा
काठमाडौं । चलचित्र ‘डिग्री माइलाः एमए थर्ड क्लास’को पोस्टर सार्वजनिक गरिएको छ । भ्यानेटाइन डेको अवसर पारेर रामबाबु गुरुङ निर्देशित यो चलचित्रको रोमान्टिक पोष्टर सार्वजनिक गरिएको हो । सार्वजनिक पोष्टरमा दयाहाङ राई तथा आँचल शर्मालाई रुम्जाटार विमानस्थलको रनवेमा रोमान्टिक अन्दाजमा देख्न सकिन्छ । सेतो कुर्तामा रातो सलमा सजिनुभएकी आँचलले दयालाई प्रेमिल नजरले हेरिरहनुभएको छ भने […]