पूजा भ्यालेन्टाइन्स डेमा कुन्साङसँग सिक्किममा रमाउँदै

Ramailo ChaRamailo ChaSourceFeb 14, 20241 min read
पूजा भ्यालेन्टाइन्स डेमा कुन्साङसँग सिक्किममा रमाउँदै
आज भ्यालेनटाइन्स डे अर्थात् प्रेम दिवस ! सामाजिक सञ्जाल प्रेम जोडी तस्बिरले रंगिएका छन् । नेपाली सेलिब्रेटीले पनि आफ्ना पार्टनरको तस्बिर सामाजिक सञ्जालमा सेयरर गरिरहहेका छन् । यस्तैमा युद्ध बानियाँको प्रेममा रमाइरहेकी अभिनेत्री पूजा शर्माले भने भ्यालेन्टाइन्स डेमा आफ्ना को एक्टर कुन्साङ बोम्जनसँगको तस्बिर सेयर गरेकी छन् । दान्भी ग्याङसँग भ्यालेन्टाइन्स भन्दै पूजाले कुन्साङ र […]