‘पिताम्बर’मा सुपुष्पा भट्ट अनुबन्धित

The Cinema TimesThe Cinema TimesSourceFeb 14, 20241 min read
‘पिताम्बर’मा सुपुष्पा भट्ट अनुबन्धित
द सिनेमा टाइम्स, काठमाडौं – कृषा चौलागाईंको निर्देशन रहने ‘पिताम्बर’ सिनेमामा अभिनेत्री सुपुष्पा भट्ट अनुबन्धित भएकी छन् । प्रदिप खड्का शीर्ष भूमिकामा देखिने यो सिनेमामा यसअघि नै अभिनेत्री आँचल शर्मा र सुरक्षा पन्त अनुबन्धित भइसकेका छन् । सरस्वती पूजाको दिन पारेर आज पूजा गरिएको छ । दुई चरणको सुटिङ तालिका रहेको सिनेमा आगामी हप्ताबाट फ्लोरमा […]