‘दुई कदम’को तेस्रो गीत ‘ए मेरा बाबैनी’ सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceNov 28, 20231 min read
‘दुई कदम’को तेस्रो गीत ‘ए मेरा बाबैनी’ सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं – आगामी मंसिर २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘दुई कदम’को तेस्रो गीत सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक सिनेमाको ‘ए मेरा बाबैनी’ बोलको गीतमा अभिनेत्री वर्षा सिवाकोटी र डेव्यु अभिनेता इओन लिम्बुलाई फिचर्ड गरिएको छ । वर्षा सिनेमाको यही गीतमा मात्रै देखिने छिन् । डेव्यु अभिनेता लिम्बु पहिलो सिनेमामा नै […]