एक्सन जनरामा निर्माण गरिने चलचित्र ‘पिताम्बर’मा अर्की नायिका सुपुष्पा भट्टको प्रवेश भएको छ। नायिकाद्धय सुरक्षा पन्त र आँचल शर्मा केही दिन अगाडि फाइनल भएका थिए। केही दिनबाट फ्लोरमा जाने यो चलचित्रको आज सरस्वती पूजाको दिन पूजा गर्दै चलचित्रको शुभसाइत गरिएको हो । चलचित्रको शुभसाइतसँगै सुपुष्पा प्रवेश गरेकी हुन्। पुरुषोत्तम प्रधानको छायांकन रहने यो चलचित्रलाई निर्देशक […]
‘पिताम्बर’मा सुपुष्पा भट्टको प्रवेश


