वैशाखको १४ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘बोक्सीको घर’को फस्टलुक सार्वजनिक गरिएको छ। सरस्वती पूजाको अवसर पारेर सार्वजनिक गरिएको पोस्टरमा कपाल फिँजाएर रातो साडी लगाएकी एक महिलालाई ठूलो पिपलको रुखतर्फ फर्किएको देख्न सकिन्छ । भने, पात्रको अनुहार देखाइएको छैन । सुलक्षण भारतीको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रलाई केकी अधिकारी फिल्मस्ले निर्माण गरेको हो । […]
पोस्टरमा हेर्नुहोस् ‘बोक्सीको घर’


