रंगखबर, काठमाडौँ: फिल्म ‘मेयर’को शुभ मुर्हत गरिएको छ। बुधबार सरस्वती पूजाको अवसर पारेर निर्माण टिमले नारायणहिटी मन्दिरमा फिल्मका निर्माण टिमले शुभ साईत गरेको हो। फिल्मको कथा सर्लाही जिल्ला बागमती नगरपालिकाका मेयर भरत थापाको जीवनीमा बन्न लागेको हो। पटकथा प्रडक्शनले निर्माणले निर्माण गर्न लागेको फिल्मलाई दिपेन्द्र के खनालले निर्देशन गर्दैछन भने फिल्मका निर्माताका रुपमा शर्मिला पाण्डे […]
नारायणहिटी मन्दिरमा ‘मेयर’को शुभ मुर्हत


