केकीको ‘बोक्सीको घर’को फस्टलुक सार्वजनिक

Ranga KhabarRanga KhabarSourceFeb 14, 20241 min read
केकीको ‘बोक्सीको घर’को फस्टलुक सार्वजनिक
रंगखबर, काठमाडौँ: केकी अधिकारी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्म ‘बोक्सीको घर’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ।  सरस्वती पूजा तथा प्रेम दिवशको मौका पारेर निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा फिल्मकि एक पात्र पिपलको रुख अगाडी उभिएको देख्न सकिन्छ। उनले कपाल फिजाएर रातो साडी लगाएकी छिन। फिल्मको पोस्टर अभिनेत्री केकी अधिकारीले आफ्नो सामाजिक […]