अभिनेत्री केकी अधिकारीको निर्माणमा तयार भएको चलचित्र ‘बोक्सीको घर’ को पोष्टर सार्वजनिक भएको छ। सरस्वती पुजाको अवसर पारेर सार्वजनिक भएको पोष्टर कौतुहलता जगाउने गरि प्रस्तुत गरिएको छ। उज्यालो चन्द्रमा, ठुलो रुख र रातो सारीमा सजिएकी महिला समावेश गरिएको पोष्टरले चलचित्र कथावस्तु बुझाउने कोसिस गरेको छ। नेपाली समाजमा बोक्सीले ‘कपाल फिजाएर रातो साडी लगाएर पूर्णिमाको दिनमा […]
केकी अधिकारीको ‘बोक्सीको घर’ पोष्टरले के दर्शाउछ?


