यस्ताे छ ‘काँडेतार’को ट्रेलर

Himal KhabarHimal KhabarSourceFeb 14, 20241 min read
यस्ताे छ ‘काँडेतार’को ट्रेलर
काठमाडौँ- फिल्म ‘काँडेतार’को ट्रेलर सार्वजनिक भएको छ। नवल खड्का निर्देशित फिल्म नेपाल र भारतको सीमाना काँडेतार लगाइनुपर्छ भन्ने विषयमा आधारित छ। नेपालको सीमाअतिक्रमणको विषय उठान गरिएको फिल्ममा निर्देशकनवलसहित गौरव पहारी, सुरविना कार्की, रेबिका गुरुङ, प्रशान्त यादव, प्रेम सुब्बा, महेश गिरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी, बाल कलाकार नादिया खड्का, सनया खड्कालगायतको अभिनय […]