‘मेयर’को शुभ मुहूर्त

Himal KhabarHimal KhabarSourceFeb 14, 20241 min read
‘मेयर’को शुभ मुहूर्त
काठमाडौँ- दीपेन्द्र के खनालको निर्देशन रहने फिल्म ‘मेयर’को शुभ मुहूर्त भएको छ।  दरबारमार्गस्थित चतुर्भुज नारायणस्थान मन्दिरमा बुधबार शुभ मुहूर्त गरिएको हो। फिल्म सर्लाही जिल्लाको बागमती नगरपालिकाका वर्तमान मेयर भरत थापाको जीवन संघर्षमा आधारित रहने निर्माण टिमले जनाएको छ। मेयर थापाको भूमिकामा अभिनेता खगेन्द्र लामिछानेले अभिनय गर्नेछन् भने अभिनेत्री वर्षा राउत लामिछानेको जोडी बन्नेछिन्। केही राम्रो […]