‘मेयर’को शुभसाइत, पर्दामा देखिदै खगेन्द्र र वर्षाको जोडी

Hamro CinemaHamro CinemaSourceFeb 14, 20241 min read
‘मेयर’को शुभसाइत, पर्दामा देखिदै खगेन्द्र र वर्षाको जोडी
सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाको जीवन संघर्षमा आधारीत रहेर निर्माण गरिने चलचित्र ‘मेयर’को शुभमुहर्त गरिएको छ। केही राम्रो काम गरेर छाड्छु भन्ने संकल्प बोकेको एक मान्छेले कठिन परिस्थिति र अवरोधका बीच कसरी समाजलाई राम्रो बाटोमा डोर्याउन सक्छ भन्ने कथालाई चलचित्रले प्रस्तुत गर्नेछ। चलचित्रको निर्देशक तथा कार्यकारी निर्माता दीपेन्द्र के खनाल हुन्। यो चलचित्रमा शर्मिला […]