‘उपहार’ सबैले ग्रहण गर्ने उपहार हो : रेखा थापा 

Ranga NepalRanga NepalSourceFeb 14, 20241 min read
‘उपहार’ सबैले ग्रहण गर्ने उपहार हो : रेखा थापा 
काठमाडौं । यही फागुन २५ शिवरात्रीको छेको पारेर प्रदर्शनमा आउन लागेको फिल्म ‘उपहार’को निर्माण टिम यतिबेला प्रोमोसनमा व्यस्त छ । फिल्मकी अभिनेत्री तथा निर्मात्री रेखा थापाले नेपाली फिल्म क्षेत्रका सबै कलाकारहरुको एकतामा बनेको फिल्म भएकाले उपहारलाई दर्शकहरुले औधी मन पराउने दाबी गरेकी छिन् । नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै अभिनेत्री समेत रहेकी थापाले फिल्म ‘उपहार’ […]